• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आहा ! रुवालुङ झरना

आहा ! रुवालुङ झरना


समायोजन खबर
  • सोमबार, असोज २० २०७६

  • खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा अवस्थित रुवालुङ झरना । पर्यटन वर्षको आगमनसँगै नगरपालिकाले झरनासम्म पुग्ने पैदलबाटो निर्माण गरेपछि पर्यटक पुग्न थालेका छन् । तस्विर चिसाङ शेर्पा

    समायोजन खबर,

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा अवस्थित रुवालुङ झरना । पर्यटन वर्षको आगमनसँगै नगरपालिकाले झरनासम्म पुग्ने पैदलबाटो निर्माण गरेपछि पर्यटक पुग्न थालेका छन् । तस्विर चिसाङ शेर्पा
    झरना
    प्राकृतिक रुपमा भौगोलिक बनावटका कारणले नदी माथिबाट तल झर्नुलाई झरना भनिन्छ । झरना एक जलश्रोत हो । सामान्य रूपमा झरनालाई प्राकृतिक सुन्दरताको रूपमा हेर्ने गरिन्छ । झरनाहरू सामान्यतः नदीको माथिल्लो प्रवाहमा बन्ने गर्दछ
    २०७६ असोज २० गते मध्यान्ह २ : ०६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology