• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओली डेढ साता सिंगापुर बस्ने

प्रधानमन्त्री ओली डेढ साता सिंगापुर बस्ने


समायोजन खबर
  • मंगलबार, भाद्र ३ २०७६

  • प्रधानमन्त्री केपी शर्मा ओली

    समायोजन खबर काठमाडौं,
    प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई डेढ साता लामो हुने भएको छ । उनी स्वास्थ्य उपचारका लागि ५ गते जाँदैछन् । मंगलबार बालुवाटारमा बसेको प्रमुख चार दलको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे जानकारी दिएका हुन् । ‘म स्वस्थ्य छु, बाहिर हल्ला गरे जस्तो केही भएको छैन’ प्रधानमन्त्रीको भनाइ उधृत गर्दै राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले भने, ‘८÷१० दिनलाई फेरि जाँदैछु भन्नुभयो ।’

     

    डाक्टरले पुनः परिक्षणका निम्ति आउनु भनेकाले सिंगापुर जान लागेको प्रधानमन्त्रीको भनाइ थियो ।यसअघि प्रधानमन्त्री ओली साउन १८ गते उपचारका लागि सिंगापुर गई साउन २७ गते फर्किएका थिए । उपचार गरेर फर्किएको दुई झण्डै एक सातापछि उनी फेरि जान लागेका हुन् ।
    २०७६ भदौ ३ गते राती ९ :५२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology