• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जथाभावी खोटो निकालेर जंगल सक्दै

जथाभावी खोटो निकालेर जंगल सक्दै


चिसाङ शेर्पा
  • मंगलबार, असार २४ २०७६

  • खोटाङको खोटेहाङ गाउँपालिका–४ बड्कादियाले जंगलमा सल्लाको रुख काटेर खोटो थापिदैं । जिल्लाभरीको तल्लो भेगमा खोटो निकालेपछि जंगल मासिदैै गएको छ । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    सामुदायिक वनहरुमा भएको कलकलाउदो सल्लाको रुख ताछेर खोटो संकलन गर्नाले वन मासिदै गएको छ । मुख्यगरी खोटाङको राजापानी, बड्कादियाले, लिच्कीराम्चे लगायतका जंगलबाट खोटो निकालिने गरेको पाइएको छ ।

    खोटाङको खोटेहाङ गाउँपालिका–४ बड्कादियाले जंगलमा सल्लाको रुख काटेर खोटो थापिदैं । जिल्लाभरीको तल्लो भेगमा खोटो निकालेपछि जंगल मासिदैै गएको छ । तस्विर चिसाङ शेर्पा

    खोटो संकलक र वन समितीबीच मापदण्ड अनुसारै अथवा मापदण्ड विपरीत जथाभावी खोटो निकाले पनि सल्लाका रुखहरु सुकेर जंगल सखापै हुंदै गएको छ । यसले वातावरणीय पर्यावरणमा ठूलो खतरा निम्त्याउने पक्का छ । नियमअनुसार एक हेक्टर वनमा पाँचदेखि १० वटा माउ रुखलाई सुरक्षित राख्नुपर्ने खोटो संकलन कार्य विधिमा उल्लेख छ । तर त्यसको पालना भएको छ/छैन कसैले ध्यान दिएको देखिन्दैन ।
    २०७६ असार २४ गते राती ८ :४८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology