• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

निःशुल्क विधुतीय मिटरबक्स बाड्दै प्राधिकरण

निःशुल्क विधुतीय मिटरबक्स बाड्दै प्राधिकरण


चिसाङ शेर्पा
  • बिहिबार, चैत्र २१ २०७५

  • फाइल तस्विर ।

    चिसाङ शेर्पा खोटाङ,

    विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले निःशुल्क विधुतीय मिटरबक्स बाँड्न थालेको छ । प्राधिकरणको कार्यालय दिक्तेलबाट अति विपन्न वर्ग तथा साँस्कृतिक महत्वका सम्पदाहरुलाई निःशुल्क मिटर बाड्न तथा जडान गर्न थालेको हो ।


    सुचना जारी गर्दै प्राधिकरणले विपन्न वर्गकालाई स्थानीय तहको सिफारिस, नागरिकताको प्रतिलिपी एक/एक थान, पासफोर्ट साईजको तीन वटा फोटो र अति विपन्न मान्ने प्रमाणित कागजको आधारमा निःशुल्क विधुतीय मिटरबक्स दिन थालेको कार्यालय प्रमुख राम दिनेश राय यादवले बताए । साँस्कृतिक सम्पदाको हकमा धनिपुर्जाको प्रतिलिपी एक थान र साँस्कृतिक सम्पदा हो भन्ने प्रमाणित कागज आवश्यक हुने प्राधिकरणको भनाई छ ।


    २०७५ चैत्र २१ गते अपरान्ह ४ :२१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology