समायोजन खबर काठमाण्डौ,
सरकारले विप्लव नेतृत्वको नेकपालार्ई चन्दा लगायत अन्य सहयोग गरे कारबाही गर्ने चेतावनी दिएको छ । आज विज्ञप्ति जारी गर्दै गृहमन्त्रालयले विप्लवको गतिविधिलाई सहयोग गर्नेलाई हालै मन्त्रीपरिषदवाट पारित भएको अपराधीक तथा विध्वंसात्मक नियन्त्रण विधेयक अनुसार कारबाही हुने चेतावनी दिएको हो ।

गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा कुनै किसिमको आर्थिक, भौतिक सहयोग एवं त्रास र धम्की तथा प्रलोभनमा नर्पन आग्रह गरिएको छ । कुनै शङ्कास्पद गतिविध भएको पाइएमा तत्काल प्रहरीलाई खवर गर्न आग्रह गरिएको छ ।
२०७५ चैत्र १० गते साँझ ७ :४५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology