• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विप्लब समुहले हतियार बिसाय मात्रै वार्ता हुन्छ : सरकार

विप्लब समुहले हतियार बिसाय मात्रै वार्ता हुन्छ : सरकार


समायोजन खबर
  • बिहिबार, चैत्र ७ २०७५

  • फाइल तस्विर ।

    समायोजन खबर काठमाण्डौ,
    सरकारले नेत्र विक्रम चन्द नेतृत्वको समूहले हतियार विसाएपछि मात्र वार्ता गर्न सकिने जनाएको छ । हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

     

    मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले सम्वादका लागि सरकार तयारै रहेपनि वार्तामा बस्नुअघि हतियार विसाउनुपर्ने बताउनुभयो । कुनै असन्तुष्टि छ भने शान्तिपूर्ण राजनीति र वार्ताबाट सम्बोधन गर्न सकिने सञ्चारमन्त्रीको भनाइ थियो ।


    २०७५ चैत्र ७ गते साँझ ६ :१९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology