• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रतिभा प्रवाहमा समसामयिक विषयको चर्चा

प्रतिभा प्रवाहमा समसामयिक विषयको चर्चा


समायोजन खबर
  • आइतबार, चैत्र ३ २०७५

  • समायोजन खबर खोटाङ,
    प्रगतीशील लेखक संघ खोटाङले नियमित रुपमा गर्दै आएको प्रतिभा प्रवाहमा मुलुकको समसामयीक विषयको चर्चा गरिएकोे छ । प्रतिभा प्रवाहको सातौ शृङ्खला अन्तरगत खोटाङ्गे सर्जकहरुले साहित्य मार्फत मुलुकमा भइरहेको गतिविधिहरुको चर्चा गरेका हुन् ।

     

    शनिबार दिक्तेलस्थित भवनगैरामा भएको प्रतिभा प्रभावहमा सर्जक चित्रकुमार सुवेदी, धनिराम राई, रेखा राई क्षितिज, लोकेन्द्र सर्वहरा, सिता थुलुङ, कान्ती श्रेष्ठ, अमर श्रेष्ठ, घनश्याम ढकाल, विष्णु उपरकोटी, निर्मला चौलागाँई, सुमन फ्रिडम, अनिश घिमिरे, मौसम आचार्य, निरकुमार श्रेष्ठ लगायतले प्रतिभाहरु प्रस्तुत गरेका थिए ।


    प्रतिभा सुन्ने, सुनाउने हेतुले आयोजना गरिएको कार्यक्रममा मुलुकमा भइरहेको विकृति विसंङ्गती, युवाशक्ति विदेशिनुको पीडा, व्यापक भ्रष्टाचार, हत्या/हिंसा, बलात्कार, दलित, जनजाती महिला भएर हेपिनुपर्ने पीडा, शहिदहरुले देखाएको बाटोमा अगाडी बढ्न नसकेको अवस्था लगायतका समसामयिक विषय समेटिएको सिर्जनाहरु प्रस्तुत गरिएको थियो ।

    यो पनि पढ्नुहोस

    कविता, हलेसीका महादेव

    २०७५ चैत्र ३ गते बिहान ८ :०३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology