• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रेस युनियन खोटाङको छैटौं अधिबेशन फागुन २२ गते

प्रेस युनियन खोटाङको छैटौं अधिबेशन फागुन २२ गते


समायोजन खबर
  • शुक्रबार, फाल्गुन १७ २०७५

  • समायोजन खबर खोटाङ,
    प्रेस युनियन जिल्ला शाखा खोटाङको छैटौं जिल्ला अधिबेशन फागुन २२ गते हुने भएको छ । जिल्ला शाखा अध्यक्ष दिलीप खत्रीको अध्यक्षतामा शुक्रबार दिक्तेलमा बसेको बैठकले अधिबेशन गर्ने निर्णय गरेको हो ।

     

    अधिबेशनमा प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल र महासचिव अजयबाबु सिवाकोटी आउनुहुने प्रेस युनियन खोटाङका सचिव उत्तम चौलागाँईले जानकारी दिए । प्रेस युनियनमा ४१ सदस्य छन् ।
    २०७५ फागुन १७ गते अपरान्ह २ : ११ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology