• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा दोश्रो पटक हिमपात (फोटो फिचर)

खोटाङमा दोश्रो पटक हिमपात (फोटो फिचर)


चिसाङ शेर्पा
  • बिहिबार, फाल्गुन १६ २०७५

  • खोटाङको मुढेमा परेको हिउँ । तस्विर चिसाङ शेर्पा ।फाइल तस्विर ।

    चिसाङ शेर्पा खोटाङ,
    महिना दिनको अन्तरमा खोटाङमा पुनः भारी हिमपात भएकोे छ । बिहीबार बिहान जिल्लाको उच्च पहाडी भूभागमा भारी मात्रामा हिमपात भएपछि केही समय जनजीवन प्रभावित भएको थियो ।

     

    हिमपात भएसँगै जिल्लामा चिसो बढेको छ । जिल्लाको लेकाली भेगहरु मुढे, हुर्लुङ, नुनथला, गोपेनी, रुपाकोट, महुरे, ट्याम्के, नेर्पाको माथिल्लो भाग, खार्मी,छितापोखरी, खिदिमा लगायतका स्थानमा बाक्लो हिउ परेको छ । हिमपात भएपछि किसानहरु भने हर्षित भएका छन् । गत माघ १५ गते पनि भारी हिमपात भएको थियो ।

    २०७५ फागुन १६ गते अपरान्ह २ : १४ मा प्रकाशित
    सवै तस्विर चिसाङ शेर्पा

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology