• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पार्टी स्तरबाटै आलोचना हुन थालेपछि मन्त्रीमण्डल हेरफेरको तयारीमा, प्रधानमन्त्री

पार्टी स्तरबाटै आलोचना हुन थालेपछि मन्त्रीमण्डल हेरफेरको तयारीमा, प्रधानमन्त्री


समायोजन खबर
  • सोमबार, फाल्गुन १३ २०७५

  • प्रधानमन्त्री केपीशर्मा ओली

    समायोजन खबर काठमाण्डौ,
    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री हेरफेर गर्ने तयारी थाल्नुभएको छ । पछिल्लो पटक केही बिभागिय मन्त्रीहरु माथी पार्टी स्तरबाटै आलोचना हुन थालेपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरु हेरफेर गर्न लाग्नुभएको बालुवाटार स्रोतले बताएको छ ।

     

    प्रधानमन्त्री गृहमन्त्री, कृषि तथा पशुपक्षिंमन्त्री, भूमिसुधार मन्त्री तथा पर्यटन मन्त्री परिवर्तन गर्ने गरि गहृकार्य गर्नुभएको छ । यद्यपी यो बिषयमा औपचारिक निर्णय भने भैसकेको छैन । कतिपय मन्त्रीहरु लगातार विवादमा परेको र केहीले सोचेजस्तो काम गर्न नसकेको भन्दै प्रधानमन्त्री असन्तुष्ट हुनुहुन्छ ।
    २०७५ फागुन १३ गते बिहान ९ : ३४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology