समायोजन खबर काठमाण्डौ,
नेपाली काँग्रेसको महासमिति बैठकले केन्द्रिय समितिमा पठाएको नयाँ विधान पारित भएको छ । हिजो बसेको केन्द्रीय समिति बैठकले नयाँ विधानलाई बहुमतबाट पारित गरेको हो । विधानलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला सहितको पक्षले विरोध गरेका छन् ।
मुख्यतय महाधिवेशन प्रतिनिधि केन्द्रिय सदस्यहरु स्वतः बन्न पाउने कि नपाउने भन्नेमा कांग्रेसको केन्द्रिय समितिमा विवाद हुँदै आएको थियो । कांग्रेस नेता मीन विश्वकर्माले पार्टी बैठकले लोकतान्त्रिक विद्यि र प्रक्रिया अनुसार महामितिबाट केन्द्रिय समितिमा आएको पार्टीको विधान पारित गरिएको सीआईएनलाई जानकारी दिनुभयो ।
२०७५ फागुन १३ गते बिहान ९ :३१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology