• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यायोक्खाको महाधिबेसन प्रतिनिधि सात जना

यायोक्खाको महाधिबेसन प्रतिनिधि सात जना


समायोजन खबर
  • आइतबार, फाल्गुन १२ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ,
    किरात राई यायोक्खा खोटाङले राष्ट्रिय महाधिबेसनमा सहभागी हुने प्रतिनिधि चयन गरेको छ । यायोक्खाको दिक्तेलस्थित कार्यालयमा शनिबार बसेको बैठकले आगामी फागुन १८ देखि २० गतेसम्म धरानमा हुने राष्ट्रिय महाधिबेसनमा सहभागी हुने ७ प्रतिनिधि चयन गरेको हो ।

     

    राष्ट्रिय महाधिबेसनका लागि अञ्जना राई, हात्तीराम राई, नैनकला राई, लक्ष्मी राई, जयन्ती राई, रेखा राई र प्रेमकुमार राई चयन भएका छन् । रेखा र प्रेमकुमार भने आजिवन सदस्यमध्येबाट राष्ट्रिय महाधिबेसन प्रतिनिधि चयन भएको यायोक्खाले जनाएको छ ।
    २०७५ फागुन १२ गते साँझ ५ : ३३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology