• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेकपाको कार्यदल बैठक दिउँसो दुइ बजे बस्दै

नेकपाको कार्यदल बैठक दिउँसो दुइ बजे बस्दै


समायोजन खबर
  • बिहिबार, माघ २४ २०७५

  • सांकेतिक तस्विर ।

    समायोजन खबर काठमाण्डौ,
    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता कार्यदलले बिहीबार छलफल गर्दैछ । कर्यदलका केही सदस्यको अनुरोधमा कार्यदलको बैठक बस्ने तयारी छ । एक–दुई दिनमै प्रतिवेदन तयार पारेर बुझाउने कार्यदलको बैठक बस्न लागेको कार्यदलका सदस्य लेखराज भट्टले जानकारी दिए ।

     

    बैठक बस्न नसकेकोमा कार्यदलभित्रै असन्तुष्टि छ । सचिवालयले सोमबारभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । ९ सदस्यीय एकीकरण कार्यदलमा रामबहादुर थापा ‘बादल’ संयोजक हुनुहुन्छ । आज दिउँसो २ बजे बैठक बस्ने तयारी रहेको भट्टले बताए ।
    २०७५ माघ २४ गते बिहान ९ : २९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology