समायोजन खबर सिन्धुपाल्चोक,
पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता अबको केहि दिनभित्र टुङ्ग्याउने बताउनुभएको छ । साथै उहाँले केन्द्र, जिल्ला र स्थानीय तहमा एकिकरणपछि पार्टी एकताको सन्देश दिन फागुन र चैत्र महिनामा अभियान चलाउने समेत बताउनुभयो ।
सिन्धुपाल्चोक कुविण्डेमा रहेको सेतिदेवि पन्चकन्या माविको नया भवन तथा ४२ औं बार्षिकउत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई अबको १० वर्षमा पुरै सम्बृद्ध बनाइने बताउनुभयो । क्रान्तिको नया प्रयोगद्रारा सुखि नेपाली,सम्बृद्ध नेपालको नारा पुरा गरीने उहाँको भनाई छ ।
२०७५ माघ २३ गते साँझ ६ : १२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology