• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हिउले ढाकेको रुपाकोट (फोटो फिचर)

हिउले ढाकेको रुपाकोट (फोटो फिचर)


चिसाङ शेर्पा
  • बुधबार, माघ १६ २०७५

  • हिउले सेताम्मे भएको रुपाकोट र मुढे । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको विभिन्न स्थानमा भारी हिमपात भएपछि आज विहानैबाट हिउ खेल्नेको भीड लागेको छ । मंगलबार साँझ हिमपात भएसँगै जिल्लाको लेकाली भेगहरु मुढे, हुर्लुङ, गोपेनी, रुपाकोट, महुरे, ट्याम्के, नेर्पाको माथिल्लो भाग, खार्मी लगायतको डाँडा सेताम्मे भएको छ ।

     

    भारी हिमपातपछि मुढे, रुपाकोट सेताम्मे भएको छ । हेरौ केही तस्विरहरु ।

    सवै तस्विर चिसाङ शेर्पा
    २०७५ माघ १६ गते मध्यान्ह १ : १८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology