मुढेमा हिउमा रम्दै यूवायूवती (फोटो फिचर)

चिसाङ शेर्पा खोटाङ,
मंगलबार खोटाङको विभिन्न स्थानमा भारी हिमपात भएपछि आज विहानैबाट हिउ खेल्नेको भीड लागेको छ । हिमपात भएसँगै जिल्लाको लेकाली भेगहरु मुढे, हुर्लुङ, गोपेनी, रुपाकोट, महुरे, ट्याम्के, नेर्पाको माथिल्लो भाग, खार्मी लगायतको डाँडा सेताम्मे भएको छ ।

दिक्तेल नजिक रहेको मुढेमा हिउ खेल्नेका लागि विहानैबाट यूवायूवती, विधार्थी, कर्मचारी त्यहाँ पुगेका छन् । हेरौ केही तस्विरहरु ।

सवै तस्विर चिसाङ शेर्पा
२०७५ माघ १६ गते मध्यान्ह १२ : ४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

हलेसीबाट ‘झिंगे दाउ’को छायांकन सुरु

योगिन राई काठमाण्डौ, नेपाली चलचित्र ‘झिंगे दाउ’को छायांकन हलेसीमा...

बालिकालाई गर्भवती बनाई फरार रहेका युवा पक्राउ

समायोजन खबर खोटाङ, १२ वर्षीय बालिकालाई गर्भवती बनाई फरार...

जीप दुर्घट्ना हुंदा एक पुरुष गम्भीर

चिसाङ शेर्पा खोटाङ, खोटाङमा जीप दुर्घट्ना हुंदा एकजना पुरुष...

नगरपालिकाको केन्द्रमा प्रहरीचौकी स्थापना

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा प्रहरीचौकी स्थापना...

मालपोत प्रमुख ५ लाख घुससहित पक्राउ

समायोजन खबर काठमाडौं, जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु...

मुख्य समाचार

हलेसीबाट ‘झिंगे दाउ’को छायांकन सुरु

योगिन राई काठमाण्डौ, नेपाली चलचित्र ‘झिंगे दाउ’को छायांकन हलेसीमा...

बालिकालाई गर्भवती बनाई फरार रहेका युवा पक्राउ

समायोजन खबर खोटाङ, १२ वर्षीय बालिकालाई गर्भवती बनाई फरार...

बलात्कार आरोपमा विद्यार्थी नेता थुनामा

समायोजन खबर काठमाडौं, बलात्कार आरोपमा पक्राउ परेका रत्नराज्य लक्ष्मी...