• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश नम्बर १ का प्रदेश प्रमुख हलेसी आउने

प्रदेश नम्बर १ का प्रदेश प्रमुख हलेसी आउने


चिसाङ शेर्पा
  • मंगलबार, माघ १५ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    खोटाङको त्रिधार्मिकस्थल हलेसी दर्शनका लागि प्रदेश नम्बर १ का प्रदेश प्रमुख प्रा डा. गोविन्द बहादुर तुम्बाहाङ हलेसी आउनुहुने भएको छ । दर्शनका लागि उहाँ बुधबार साँझ हलेसीमा आइपुग्ने कार्यक्रम छ ।

     

     

    बिशेषगरी दर्शनकै कार्यक्रम लिएर आउन लाग्नु भएका प्रदेश प्रमुखले बिहीबार बिहान साढे ८ बजे हलेसी दर्शन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहाकार शेखर रेग्मीले जानकारी दिए । दर्शनपछि हलेसी तुवाचुङ नगरपालिका निरिक्षण गर्ने समेत जनाइएको छ । सोमबार मात्रै भुटानी महारानी आसी दोर्जी वाङमो वाङचुकले हलेसीको दर्शन तथा अवलोकन गरेकी थिइन् ।
    २०७५ माघ १५ गते दिउँसो २ : १४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology