• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आज तमु ल्होसार, खोटाङका विभिन्न स्थानमा ल्होसार मनाइदै

आज तमु ल्होसार, खोटाङका विभिन्न स्थानमा ल्होसार मनाइदै


समायोजन खबर
  • आइतबार, पौस १५ २०७५

  • समायोजन खबर खोटाङ,
    आज गुरुङ समुदायले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । खोटाङको विभिन्न स्थानमा वसोवास गरिरहेका गुरुङ समुदायले पनि एक आपसमा जम्मा भई ल्होसार मनाउदै छन् । खोटाङको बुईपा, नेर्पा, कुभिण्डे, दुबेकोल, बाक्सिला, निर्मलीडाँडा, बाझेच्यानडाँडा लगायतका स्थानमा ल्होसार मनाईने गरिन्छ ।

     

    तमु ल्होसारको अवसरमा आज गुरुङ समाजले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दै छ । ल्होसारको अवसरमा गुरुङ समुदायको बढि बसोबार रहेको गण्डकी प्रदेशमा आज सार्वजनिक विदासमेत दिइएको छ ।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।
    २०७५ पुस १५ गते बिहान ११ : ४५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology