• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चाडपर्वमा राष्ट्रिय विदा माग्दै आदिवासी जनजातिको प्रदर्शन

चाडपर्वमा राष्ट्रिय विदा माग्दै आदिवासी जनजातिको प्रदर्शन


समायोजन खबर
  • बिहिबार, पौस ५ २०७५

  • फाइल तस्विर ।

    ५पुस, काठमाडौं । आदिवासी जनजाति समुदायले आफूहरुको चाडपर्वमा राष्ट्रिय विदा दिन माग गर्दै बुधबार माइतीघरमा प्रदर्शन गरेका छन् ।नेपाल आदिवासी जनजाति महासंघको आह्वानमा विभिन्न आदिवासी जनजाति समुदायले आफ्नो चाडपर्वमा राष्ट्रिय विदा दिन माग गर्दै प्रदर्शन गरेका हुन् ।

    तमु ल्होसार, ग्याल्बो ल्होसार, सोनाम ल्होसार, उधौली, उभौली, माघी, माघे संक्रान्तिलगायतमा सार्वजनिक बिदा दिन माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।सरकारले सार्वजनिक विदा कटौती गर्ने क्रममा आफ्नो समुदायको मुख्य चाडपर्वमा विदा नदिएको भन्दै आदिवासी जनजाति महासंघले आन्दोलन घोषणा गरेको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology