• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पुस २८ गते प्रगतीशील लेखक संघको जिल्ला सम्मेलन

पुस २८ गते प्रगतीशील लेखक संघको जिल्ला सम्मेलन


समायोजन खबर
  • मंगलबार, पौस ३ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    प्रगतीशील लेखक संघ खोटाङको जिल्ला सम्मेलन पुसको अन्तिम साता हुने भएको छ । गुम्दै गएको प्रगतीशील सांस्कृतिक आन्दोलनलाई उजागर गर्ने उद्देश्यले आगामी पुस २८ गते शनिबार जिल्ला सम्मेलन हुने भएको हो ।


    प्रगतीशील लेखक संघको राष्ट्रिय परिषद सदस्यद्धय बेदी कुमार राई र ओम प्रकास घिमिरेको उपस्थितीमा मंगलबार दिक्तेलमा बसेको बैठकले सम्मलेन गर्ने निर्णय गरेको हो । सम्मेलनका लागि हेम कुमार राईको संयोजकत्वमा १७ सदस्यीय आयोजक समिति गठन गरिएको छ ।


    माक्र्सवादी विचार धारा मान्ने सम्पुर्ण लेखकहरुको साझा संगठन प्रगतीशील लेखक संघले जिल्ला सम्मेलन गरी नयाँ समिति चयन गर्नेछ । जिल्लामा २०६३ सालयता निस्क्रीय रहेको संघलाई पुर्णता दिनका लागि गरिने जिल्ला सम्मेलनमा केन्द्रिय अध्यक्ष मात्रिका पोखरेलको उपस्थिती रहनेछ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology