• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाक्सिलामा आगलागी, साढे ६ लाखको क्षति

बाक्सिलामा आगलागी, साढे ६ लाखको क्षति


चिसाङ शेर्पा
  • मंगलबार, मंसिर ११ २०७५

  • सांकेतिक तस्विर

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको बाक्सिलामा आगलागी हुंदा अन्दाजी ६ लाख बराबरको क्षति भएको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित हलमय भन्ने ठाउँका मणिराज राईको ढुंगामाटो र खरले छाएको दुईतले घरमा आगलागी हुंदा अन्दाजी ६ लाख ८५ हजार बराबरको क्षति भएको छ ।

     

    मंगलबार दिउँसो २ बजेतिर एक्कासी लागेको आगोले मानवीय र चौपायाहरुमा क्षति नपुगको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशब कट्वालले जानकारी दिए । आगलागी भएको खबर आएपछि प्रहरी र स्थानीयले केहीबेरमा आगो नियन्त्रणमा लिएको थियो ।
    २०७५ मंसिर ११ गते राती ८ः २७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology