• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बहुबिवाह मुद्धामा तामाङ जेल चलान

बहुबिवाह मुद्धामा तामाङ जेल चलान


समायोजन खबर
  • आइतबार, मंसिर २ २०७५

  • साँकेतिक तस्विर

    समायोजन खबर खोटाङ,
    खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीका ३२ वर्षीय ज्ञानबहादुर तामाङ बहुबिवाह मुद्धामा जेल चलान भएका छन् । बहुबिवाह मुद्धामा ३२ वर्षीय तामाङ १ वर्षका लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए ।

     

    गत कात्तिक २९ गते पक्राउ परेका तामाङलाई आईतबार अदालतमा पेश गरिएकामा कैंद भुक्तानका लागि आईतबार नै कारागार पठाइएको हो । बहुबिवाह मुद्धामा तामाङलाई जिल्ला अदालत खोटाङले २०७१ साल भदौ १६ गते १ वर्ष कैंद तथा १० हजार जरिवाना हुने फैसला सुनाएको थियो ।
    २०७५ मंसिर २ राती ८ : ०९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology