• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लोक गायक धर्मराज पोखरेलको नयाँ म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

लोक गायक धर्मराज पोखरेलको नयाँ म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)


चिसाङ शेर्पा
  • शनिबार, मंसिर १ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    लोक गायक धर्मराज पोखरेलको नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बिजयखर्कका लोक गायक पोखरेलको ‘शंका लागे गाउँघरमा सोध्न पाईन्छ ।’ गीतको म्युजिक भिडियो युट्युब मार्फत शुक्रबार सार्बजनिक भएको हो ।

     

    माया र प्रेममा रचिएको १३ मिनेट लामो लोक गीतको म्युजिक भिडियोमा गीतका गायक पोखरेल, गायिका निशा कार्की सहित सञ्चारकर्मी शिखर गजरकोटे, सुजन सुर्खेती, एलिना श्रेष्ठको अभिनय रहेको छ । शुक्रबार दिउसो दुई बजेपछि सार्वजनिक भएको म्युजिक भिडियोलाई हालसम्म ४ सय ५० बढीले हेरीसकेका छन्

    हेर्नुहोस भिडियो


    २०७५ मंसिर १ गते बिहान ७ : ५० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology