• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कारको ठक्करबाट महिलाको ज्यान गयो

कारको ठक्करबाट महिलाको ज्यान गयो


समायोजन खबर
  • मंगलबार, कार्तिक २७ २०७५

  • फाइल फोटो

    समायोजन खबर खोटाङ,
    साकेला गाँउपालिका–४ की ५५ वर्षीया सीतामाया खड्काको कारको ठक्करबाट ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दमक नगरपालिका–४ को सडकखण्डमा बाटो काट्ने क्रममा बा १७ च ८१७२ नं को कारले ठक्कर दिँदा खड्काको ज्यान गएको हो ।

     

    ठक्करबाट घाइते खड्काको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामलाल सुब्बाले जानकारी दिए । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खड्का दमक–९ मा बस्दै आएकी थिईन ।
    २०७५ कार्तिक २७ गते साँझ ७ : ३१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology