• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मात्तिममा अपांगता र जेष्ठ नागरिकलाई परिचयपत्र

मात्तिममा अपांगता र जेष्ठ नागरिकलाई परिचयपत्र


चिसाङ शेर्पा
  • बिहिबार, कार्तिक १५ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    चिसाङ शेर्पा खोटाङ,
    साकेला गाउँपालिकाको वडा नम्बर ४ मात्तिममा अपांगता तथा जेष्ठ नागरिकहरुलाई परिचयपत्र वितरण गरिएको छ । जेष्ठ नागरिक र अपांगता भएकाहरुले राज्यबाट पाउने सेवा सुविधावाट बञ्चित नहोस भन्ने उद्देश्यले परिचयपत्र वितरण गरिएको हो ।

     

    मात्तिममा बिहीबार अपांगता भएका २४ जना र ११६ जना जेष्ठ नागरिकलाई शाररिक प्रकृती खुल्ने परिचयपत्र वितरण गरिएको प्रशिक्षार्थी पत्रकार यामकुमार खड्काले जानकारी दिए । अपांगता तथा जेष्ठ नागरिकलाई गाउँपालिका प्रमुख अर्जुन कुमार खड्का, कार्यकारी अधिकृत रविन मगर र सामाजिक विकास समितिका अध्यक्ष मणि कुमार राईले परिचयपत्र वितरण गरे । बुधबार खिदिमामा २१ जना अपांगता र ११४ जना जेष्ठ नागरिलाई परिचयपत्र वितरण गरिएको थियो ।

    २०७५ कार्तिक १५ गते साँझ ७  :३६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology