• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सरकारी भवनमा मकैको ढोटै ढोट, भवन शौच गर्न प्रयोग (सात तस्विर)

सरकारी भवनमा मकैको ढोटै ढोट, भवन शौच गर्न प्रयोग (सात तस्विर)

सरकारी संरचना खै ? प्रयोगमा


चिसाङ शेर्पा
  • बिहिबार, कार्तिक १५ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    जिल्लामा सरकारी सम्पत्तीमा मोजमस्ती गर्नेहरुको जमात एकातिर जिवितै छ । भने, अर्कोतिर सरकारी सवारी साधनलाई विलासिताको साधन बनाएर दोहन गर्नेहरु यत्रतत्र छन् । यद्यपी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित मुढेको आर्मी ब्यारेक अगाडी (मुनी) रहेको शैक्षिक तालिम केन्द्रको वास्तविकता थाहा नपाउदा सरकारी सम्पत्तीमा बनाईएका संरचना अलपत्र, बेवारिसे, बेकामे बनेको छ ।

      शैक्षिक तालिम केन्द्र

    स्थानीय सरकार आएपनी थाहै नपाउने(त्यही वाटो भएर कती ओहोरदोहोर गर्छन ?) आदतले उक्त संरचना जिर्ण र सिङगो भवन शौचालय बन्दै गएको छ । भवन निर्माणका लागि जग्गा दान गर्ने स्थानीयले भवन बेकामे भएको खबर स्थानीय सरकार नगरपालिकालाई सुनाए पनि भवन प्रयोगमा आएको छैन । बद्लामा भवनभित्र मकैको टुप्पा(ढोट) राख्ने र शौच गर्ने स्थल भएको छ ।


    भवनमा मकैको टुप्पा(ढोट)भने भवन प्रयोगमा नआएपछि जग्गादाताले नै राखेका हुन् । भवनका लागि स्थानीय शिव वहादुर थापाले निःशुल्क ६ रोपनी(भवनका लागि) र १२ आना सडकका लागि जग्गादान गरेका थिए । तर, त्यो वालुवामा पानी हालेजस्तै भएको छ । सम्बन्धित निकायको लापारवाहीले राज्यको सम्पत्ती र व्यक्तिगत सम्पत्तीको दोहन भएको छ ।
    पुरा समाचारका लागि प्रतिक्षा गर्नुहोला ।
    तस्विरमा हेरौ ।

    शौचगरी फालिएका बोतलहरु
    सवै तस्विर चिसाङ शेर्पा २०७५ कार्तिक १५ गते बिहान ८ : ०९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology