• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

झुण्डिएको अवस्थामा पुरुषको शव फेला

झुण्डिएको अवस्थामा पुरुषको शव फेला


चिसाङ शेर्पा
  • बुधबार, असोज ३१ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    खोटाङमा झुण्डिएर आत्माहत्या गरेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । जिल्लाको उत्तरीक्षेत्र ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे सल्लेटोलका ४२ वर्षीय लेखनाथ लम्सालको शव फेला परेको हो ।

     

    सल्लेटोलको उत्तरतर्फ तीनसय मिटर पर गाईगोठको माथिल्लो तल्लामा मंगलबार झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले जानकारी दिए । मृतकको शवलाई बुधबार जिल्ला अस्पताल दिक्तेलमा पोष्टमार्टमका लागि ल्याइएको छ । पोष्टमार्टम पश्चात शव परिवारलाई जिम्मा दिईने र थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
    २०७५ असोज ३१ विहान ११ :०९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology