चिसाङ शेर्पा खोटाङ
हिमाली जिल्ला मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा पर्ने मुक्तिनाथ मन्दिर नेपालकै प्रख्यात मन्दिरमा पर्दछ ।
कागबेनीबाट करीव १३ किलोमिटर माथि रहेको मुक्तिनाथ मन्दिर दर्शनका लागि जान पक्की सडक रहेको छ ।
मुक्तिनाथमा मन्दिरसँगै १ सय ८ वटा कृत्तिम धारा छ । मुक्तिनाथमा रहेको धारामा गई स्नान गरेमा पाप पखालिने धार्मिक मान्यता रहेको छ ।
मुक्तिनाथ मन्दिरको प्राङगणबाट खिचिएका तीन तस्विर हेर्नुहोस ।



सबै तस्विर चिसाङ शेर्पा, २०७५ असोज २६ अपरान्ह् ३ : २४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology