• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सात तस्विरमा हेरौं दिक्तेल–खानीडाँडा सडकको हालत

सात तस्विरमा हेरौं दिक्तेल–खानीडाँडा सडकको हालत

सडकको अवस्था


चिसाङ शेर्पा
  • सोमबार, भाद्र २५ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    खोटाङको सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक रहेको खानीडाँडा विमानस्थल जाने सडक यतिबेला पैदल हिड्न नै गाह्रो छ । कच्ची सडकको दायाँवायाँ जथाभावि ढुंगा उत्खनन्, जर्वजस्ती ट्याक्टर गुडाउनुले सडक बिग्रिएको हो । यतिबेला दिक्तेल हाटडाँडादेखी खानीडाँडा विमानस्थलसम्म सडकको हबिगत यस्तो छ ।

    तस्विर, चिसाङ, २०७५ भदौ २५ साँझ ७ :३४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology