चिसाङ शेर्पा खोटाङ,
संघीय समाजवादी फोरम नेपालको भातृ संगठन ‘समाजवादी विधार्थी फोरम’ खोटाङको नयाँ कमिटि गठन भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित सितला माविमा रितेश परियारको अध्यक्षतामा १७ सदस्य कमिटि गठन भएको छ ।
सोमबार गठित कमिटिको उपाध्यक्षमा रोशन लम्साल, सचिवमा युवराज खतिवडा, सहसचिवमा जनक भट्टराई र कोषाध्यक्षमा रोशना राई चयन भएका समाजवादी विधार्थी फोरमका जिल्ला अध्यक्ष एलबी मगरले जानकारी दिनुभयो ।
यो पनि पढ्नुहोस
नेर्पामा ‘समाजवादी विधार्थी फोरम’ गठन
२०७५ भदौ १८ गते राती ८ :०० बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology