चिसाङ शेर्पा खोटाङ,
संघीय समाजवादी फोरम नेपालको भातृ संगठन ‘समाजवादी विधार्थी फोरम’ खोटाङको नयाँ कमिटि गठन भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माविमा लक्ष्मी राईको अध्यक्षतामा २३ सदस्य कमिटि गठन भएको छ ।
शुक्रबार गठित कमिटिको उपाध्यक्षमा निरुता राई, सुवास मुग्राती, सचिव रविना राई, सहसचिव मनिषा मगर, लक्ष्मी राई र कोषाध्यक्षमा प्रेमिला राई राई चयन भएका समाजवादी विधार्थी फोरमका जिल्ला अध्यक्ष एलबी मगरले जानकारी दिनुभयो ।
यो पनि पढ्नुहोस
बाम्राङमा ‘समाजवादी विधार्थी फोरम गठन
२०७५ भदौ १५ गते साँझ ७ : ४८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology