• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हाडनाता करणीमा दोषी ठहर भएका शेर्पा कारागार चलान

हाडनाता करणीमा दोषी ठहर भएका शेर्पा कारागार चलान


समायोजन खबर
  • बिहिबार, भाद्र १४ २०७५

  • साँकेतिक तस्विर

    समायोजन खबर खोटाङ,
    हाडनाता करणीमा दोषी ठहर भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला गैरीका १८ वर्षीय रामु भन्ने साङ्गे शेर्पा कारागार चलान भएका छन् । हाडनाता करणीमा उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगाबाट दोषी ठहर शेर्पा हिजो कारागार चलान भएका हुन् ।

     

    उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगाले २०७४ साल माघ २५ गते ५ वर्ष कैद सजाय सुनाएका शेर्पा बुधबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो । जिल्ला अदालत खोटाङले सफाई दिने गरी फैसला गरेकामा उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगाले शेर्पालाई कैंद सजाय हुने फैसला सुनाएको हो ।
    २०७५ भदौ १४ गते राती ८ : ३८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology