चिसाङ शेर्पा खोटाङ,
दिप्रुङ चुईचुम्मा गाउँपलिकाले गाउँपालिकाको सयौं रोपनी जग्गा जमिनलाई माया मारेर वसाईसराई जानेलाई सिफारीस दिंदा हजार रुपैयाँ कर लिने गरेको छ ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले ‘न्युज ट्वान्टी फो’ टेलिभिजनको कार्यक्रम ‘द कनेक्सन’मा बोल्नुहुंदै वसाईसरी गाउँपालिकामा आउनेलाई भने सिफारीस दिंदा एकसय रुपैयाँ लिने गरेको बताउनुभयो । अन्य कुरामा कर यथावत नै रहेको उहाँको भनाई छ । बाँकी तलको भिडियोमा हेरौ ।
२०७५ भदौ १२ गते राती ८ : ४४ मा प्रकाशित
भिडियो हेर्नुहोस
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology