• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जम्बो ड्युको बोतलबाट आयो, मट्टीतेलको गन्ध

जम्बो ड्युको बोतलबाट आयो, मट्टीतेलको गन्ध


समायोजन खबर
  • आइतबार, भाद्र १० २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ,
    जिल्लाको साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङमा ड्यु पिउदा मट्टीतेलको गन्ध पाइएको छ । स्थानीय एक पशलमा बिक्रीका लागि राखिएको जम्बो ड्युमा मट्टीतेलको गन्ध आएपछि उपयोग नै नगरी ड्यु फालिएको छ ।

     

    साकेला गाउँपालिकाका कर्मचारी, ईलाका प्रहरी कार्यालय मात्तिमका प्रहरी, स्थानीय शिक्षक लगायतले पिउनका लागि किनेको २.२५ लिटरको जम्बो ड्युमा मट्टीतेलको गन्ध आएपछि फालिएको साकेला गाउँपालिकाका प्रमुख अर्जुन खड्काले बताए ।

     

    गिलासमा खन्याइएको ड्यु पिउनेक्रममा मट्टीतेलको गन्ध आएपछि बोत्तलको मुखमा सुघ्दा समेत मट्टीतेलको गन्ध आएको थियो । मिसावटको शंका लागेपछि पशलमा गएर अन्य जम्बो ड्युको बोत्तल खोल्दा समेत उस्तै समस्या देखिएको गाउँपालिकाले जनाएको छ ।
    २०७५ भदौ १० गते साँझ ७ : १७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology