• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भेडा चोरी गर्ने दुई यूवालाई महिना दिन कैद

भेडा चोरी गर्ने दुई यूवालाई महिना दिन कैद


समायोजन खबर
  • शुक्रबार, भाद्र ८ २०७५

  • समायोजन खबर खोटाङ,
    जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका जयन राईको गोठमा बाँधेको भेडा चोरी गर्ने दुई यूवा पक्राउ परी कारागार चलान भएका छन् ।

     

    करीव वर्षदिन अघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका बाम्राङका २१ वर्षीय रविन हिङमाङ र सोही ठाँउका २१ वर्षीय योगेश राईलाई कैद भूक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका हवल्दार खीला कट्वालले जानकारी दिए ।

     

    बिहीबार पक्राउ परेका दुईलाई शुक्रबार १५ हजार रुपैंया जरिवाना तोकेर १ महिना कैदका लागि कारागार चलान गरिएको छ ।
    २०७५ भदौ ८ गते अपरान्ह ३ :०० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology