चिसाङ शेर्पा,
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ४४ करोड ५४ लाख ३७ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । सडक, विधुत, पर्यटन, कृषिलाई बिशेष प्राथमिकता राख्दै हलेसीस्थित होटल हलेसी भिलेजको सभाहलमा नगरपालिकाको दोश्रो नगरसभामार्फत शुक्रबार हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बजेट प्रस्तुत गर्नुभएको हो ।
नगरसभाले ११ वटा वडाका लागि ५ करोड ८५ लाख ९९ हजार छुट्याएको हो ।
हेर्नुहोस कुन वडालाई कती बजेट
बाहुनीडाडाँ– ६१ लाख ९९ हजार
डिकुवा–४६ लाख
च्यास्मिटार– ५० लाख
वडहरे–५० लाख
दुर्छिम– ४७ लाख
मंगलटार– ४८ लाख
महादेवस्थान– ५६ लाख
धितुङ–५५ लाख
सल्ले–५६ लाख
अर्खौले–५५ लाख
राजापानी–६१ लाख
क्याप्सन :हलेसी तुवाचुङ नगरपालिकाकाको दोश्रो नगरसभा उद्घाटनपछि मेयर इबन राई, उपमयेर बिमला राई लगायत अन्य अतिथिहरु तस्विर, चिसाङ शेर्पा, २०७५ असार २९ गते राती ९ :२० बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology