चिसाङ शेर्पा जेठ/१५ खोटाङ,
खोटाङको खार्मीमा निःशुल्क अपाङ्गता कार्ड वितरण तथा रक्त परिक्षण शिविर हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित कालिका माविको प्राङगणमा बुधबार शिविर हुने भएको हो ।
नगरपालिका र वडा कार्यालयको आयोजनामा वडाभित्रका करीव ८० जनालाई अपाङ्गता कार्ड र करीव ३ सय जना विधार्थी तथा अभिभावकको रक्त पहिचान गरिने छ ।
अपाङ्गता कार्ड वितरणका लागि महिला तथा वालवालिका कार्यालय दिक्तेलका प्रमुख भुवन राई र रक्त पहिचान र अपाङ्गता पहिचानका लागि जिल्ला अस्पतालका डाक्टर राम बहादुर केसी खार्मी जानुहुने वडाध्यक्ष रामचन्द्र राईले जानकारी दिनुभयो ।
२०७५ जेठ १४ गते विहान ८ः०५ बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology