• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अनुप स्मृति गोल्ड कपको सहयोगार्थ सञ्चालन गरिएको भाग्यशाली चिठ्ठा १९५५ लाई

अनुप स्मृति गोल्ड कपको सहयोगार्थ सञ्चालन गरिएको भाग्यशाली चिठ्ठा १९५५ लाई


समायोजन खबर
  • शनिबार, जेष्ठ ५ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर जेठ/५ खोटाङ,

    अनुप स्मृति गोल्ड कपको सहयोगार्थ आयोजक दिक्तेल फुटबल क्लब र माउण्ट एभरेष्ट बोर्डिङ स्कुलले सञ्चालन गरेको भाग्यशाली चिट्ठाको पहिलो पुरस्कार चिट्ठा नम्बर १९५५ नम्बरले जितेको छ । यस्तै, दोश्रो पुरस्कार ३५३६ र तेश्रो पुरस्कार २३०२ नम्बरले जितेको माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका प्रिन्सिपल सागर जोशीले बताए । भाग्यशाली चिट्ठा कार्यक्रमका प्रथम पुरस्कार बिजेताले एक थान ल्यापटप, दोश्रो हुनेले फ्रिज र तेश्रो हुनेले एक थान मोबाईल प्राप्त गर्ने जनाइएको छ ।

     

    भाग्यशाली चिट्ठा कार्यक्रममा सहभागीमध्ये १० जनाले शान्त्वना पुरस्कार वापत एक÷एक थान आइरन जितेको प्रिन्सिपल जोशीले बताए । २०६९ साल जेठ १ गते ट्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका छात्र अनुप राईको स्मृतिमा बैसाख २६ गतेदेखि ३१ गतेसम्म सञ्चालन गरिएको अनुप स्मृति गोल्ड कपको सहयोगार्थ भाग्यशाली चिट्ठा कार्यक्रम सञ्चालन गरिएको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology