• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सुनकोशी नदीमा बेपत्ता बालक मृत भेटियो, दुईको खोजी कार्य जारी

सुनकोशी नदीमा बेपत्ता बालक मृत भेटियो, दुईको खोजी कार्य जारी


चिसाङ शेर्पा
  • बिहिबार, बैशाख २७ २०७५

  • सांकेतिक तस्विर

    चिसाङ शेर्पा बैशाख/२७ खोटाङ,
    हराईरहेका बालबालिका मध्ये एकजना बालक मृत फेला परेको छ । गत बैशाख २२ गतेदेखी हराईरहेका बराहपोखरी गाउँपालिका–२ सुन्तले धाप्लाङका धन नारायण श्रेष्ठको १२ बर्षीय छोरा सुजन श्रेष्ठ मृत अवस्थामा फेला परेका हुन् ।

     

    बाख्रा चराउन जाँदा गएको शनिबार १२ बजेदेखी सामूहिक रुपमा सुनकोशी नदी आसपासमा बेपत्ता भएका तीनजना बालबालिका मध्ये मृतक बालक श्रेष्ठलाई सोमबार सुनकोशी बगरमा स्थानीयले साँझ ५ बजे मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय दिक्तेलका प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले जनाए ।

     

    धन नारायण श्रेष्ठकै सालिको छोरा १० वर्षीय सविन माझी र धु्रब माझीको ११ वर्षीय छोरी अनिता माझीको खोजी कार्य जारी छ । बेपत्ता बालिका र बालकको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी, स्थानिय तथा आफन्तले खोजी गरीरहेको छ । हराईरहेका दुईजना नदीमा डुबेको हुन सक्ने अनुमान रहेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology