• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पत्रकार राई सम्मानित

पत्रकार राई सम्मानित


चिसाङ शेर्पा
  • शनिबार, बैशाख ८ २०७५

  • चिसाङ शेर्पा बैशाख/८ खोटाङ,
    पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष दमन राई पुरस्कृत भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल ‘सोल्मा स्पोर्टस क्लब’ सोल्माले ‘खेलकुद पत्रकारिता पुरस्कार’ ५ हजार ५५५ रुपैयाँ नगद पुरस्कारले पत्रकार राईलाई सम्मान गरेको हो ।

     

    गएको बैशाख ४ गतेदेखी ८ गतेसम्म सञ्चालन भएको दोश्रो नगरकप पुरुष फुटबल प्रतियोगिताको समापनका दिन शनिवार पत्रकारिताको माध्यमबाट खेल क्षेत्रको प्रचारप्रसार तथा विकास गराउनमा अहम भूमिका निर्वाह गरेको भन्दै ‘सोल्मा स्पोर्टस क्लबका अध्यक्ष धु्रव बिक्रम राईले नगद राशी र सम्मानपत्र सहित सम्मान गरेका थिए । पत्रकार राई नागरिक दैनिकका खोटाङ संवाददाता हुन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology