• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा तीन दिन निःशुल्क स्वास्थ्य शिविर

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा तीन दिन निःशुल्क स्वास्थ्य शिविर


चिसाङ शेर्पा
  • शुक्रबार, बैशाख ७ २०७५

  • फाइल तस्विर ।

    चिसाङ शेर्पा बैशाख/७ खोटाङ,
    जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ ओख्रेमा तीन दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकाको आयोजनामा आगामी बैशाख १३, १४ र १५ गतेसम्म वरिष्ठ विशेषज्ञ चिकित्सकको टोलीद्धारा स्वास्थ्य शिविर हुन लागेको हो ।

     

    शिबिरमा स्त्री रोग, बालरोग, अर्थो, नशा, नाक, कान, घाँटी, आँखा, दात, पेट लगायतका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा सुविधा पालिकावासीले लिन पाउने दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology