• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बलात्कार गरेको कसुरमा ९ वर्षकैद फैसला

बलात्कार गरेको कसुरमा ९ वर्षकैद फैसला


समायोजन खबर
  • बिहिबार, बैशाख ६ २०७५

  • समायोजन खबर बैशाख/६ खोटाङ,
    खोटाङमा १५वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ४७ वर्षीय हजुरबालाई जिल्ला अदालतका न्यायधिश किशोर घिमिरेको एकल इजालसले बुधबार ९ वर्षकैद र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।

     

    पीडित बालिकालाई आरोपितले गएको असार २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्लाप्रहरी कार्यालय खोटाङमा उजुरी दिएपछि आरोपितलाई असार ९ गते प्रहरीले गिरफ्तार गरी हाडनातामा जवरजस्ती करणी शिर्षकमा मुद्दा चलाएको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology