• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

१ सय २८ महिला स्वास्थ्य स्वयंसेबिकालाई प्रोत्साहन भत्ता

१ सय २८ महिला स्वास्थ्य स्वयंसेबिकालाई प्रोत्साहन भत्ता


समायोजन खबर
  • बिहिबार, चैत्र २९ २०७४

  • सांकेतिक तस्विर।

    समायोजन खबर चैत/२९ खोटाङ,

    खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेबिकालाई प्रोत्साहन भत्ता वितरण गरेको छ । नगर कार्यापालिकाको निर्णय अनुशार ११ वडाका १२८ महिला स्वास्थ्य स्वयंसेबिकालाई मासिक एक हजारका दरले ६ महिनाको प्रोत्साहन भत्ता वितरण गरेको हो ।

     

    महिला स्वास्थ्य स्वयंसेबिकाको श्रमलाई मध्यनजर गर्दै छुट्टै बजेट व्यवस्था गरेर साउनदेखि पुससम्मको प्रोत्साहन भत्ता प्रदान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले बताउनुभयो । नगरपालिकाले नगरमा कार्यरत महिला स्वास्थ्य स्वयंसेबिकाका लागि पहिलोपल्ट प्रोत्साहन भत्ता कार्यान्वयनमा ल्याएको जनाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology