काठमाडौं १४,चैत । चुनावी समीक्षाका लागि भन्दै डाकिएको कांग्रेस केन्द्रीय समिति बैठक आलोपालो आलोचनामा केन्द्रित हुदै अघि बढेको छ।
गत ९ गेतबाट जारी बैठकको सुरुमा संस्थापन पक्षइतरका नेताहरुले चुनावी हारको प्रमुख कारण नेतृत्व र नेतृत्वको कार्यशैली रहेको भन्दै आरोप लगाउदै अघि बढ्दा बैठकको तेस्रो दिन संस्थापन पक्ष पुनः बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षतर्फ खनिएको हो।
बैठठको तेस्रो दिन नेतृत्वका कारण निर्वाचनमा पार्टी पराजित हुन पुगेको विषय पदीय जिम्मेवारीअनुसार सबै तह र तप्काको टाउकोसम्म पुगेको छ।
बैठकमा बोल्दै सभापति शेरबहादुर देउवा निकट मानिने केन्द्रीय सदस्य रमेश लेखल् सामूहिक रुपमा गरिएको निर्णयको जिम्मेवारी सामूहिकरुपमा नै लिइनुपर्ने भन्दै सभापतिमाथिको आरोपको बचाउ गरे। राजधानी दैनिकमा खबर छ
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology