• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नगरपालिकाको ५४ महिलाको शरीरमा रिङ प्रेसरी

नगरपालिकाको ५४ महिलाको शरीरमा रिङ प्रेसरी


समायोजन खबर
  • बिहिबार, चैत्र १ २०७४

  • समायोजन खबर चैत्र /१ खोटाङ,

    हलेसी तुवाचुङ नगरपालिकाका पाठेघर खसेका ५४ महिलाको शरीरमा रिङ प्रेसरी राखिएको छ । पाँच दिने स्वास्थ्य घुम्ती शिबिरकाक्रममा दुर्छिम, मंगलटार, बाहुनीडाँडा, धितुङ र राजापानीका ५४ महिलाको शरीरमा रिङ प्रेसरी र ३३ जनाको शरीरमा ईम्प्लान्ट राखिएको नगरका स्वास्थ्य संयोजक रामकुमार भगतले बताउनुभयो ।

     

    पाँच वडामा एक÷एक दिन सञ्चालन गरिएको घुम्ती स्वास्थ्य शिबिरका माध्यमबाट ५६२ महिला र १९५ पुरुषले गाउँमै स्वास्थ्य सेवा पाएको नगरपालिकाले जनाएको छ । महिलाको रिङ प्रेसरी राख्ने, स्क्यानिङ गर्ने, सेतो पानी बग्ने समस्या भएका महिलालाई लक्ष्यीत गर्दै स्वास्थ्य शिबिर सञ्चालन गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology