चिसाङ शेर्पा फागुन /३० खोटाङ, जिल्ला मालपोत कार्यालय खोटाङको अगाडी गेटमा खैनी, सुर्ती, पराग, चुरोट बिक्री गर्दै एक महिला, के हेर्छन सरकारी निकाय ?

दिपु्रङ चुईचुम्मा गाउँपालिका–४ बतासेको भीरचुङ्माडाडाँबाट गत पुस २५ गते परिक्षण उडान गरिएको प्याराग्लाईडिङ फ्लाईट ।

दिपु्रङ चुईचुम्मा गाउँपालिका–४ बतासेको भीरचुङ्माडाडाँबाट प्याराग्लाईडिङ फ्लाईट हेर्दै स्थानिय

माउण्ट एभरेष्ट बोडिङ स्कुलका शिक्षक तथा विधार्थी राष्ट्रिय गान गाउँदै

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा रहेको पर्यटकीय स्थान टोड्केडाडाँ

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा बन्न लागेको ला ज्यालो वाङथोप गुम्बाबाट ओरालो हेर्दा देखिने दिक्तेल, हलेसी सडक र खर्क भनिने गाउँ

केपीलासगढी गाउँपालिका–४ बाक्सिला बजार त्यस बजारलाई बुद्धबजार नामले पनि चिन्ने गरिन्छ

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित स्थानिय हेलिप्याडबाट देखिएको दिक्तेलबजारको दृश्य

जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र दिप्रुङ गाउँपालिका–४ बतासे जोड्ने साप्सु खोलाको मोटरेबल पुल निर्माणका क्रममा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले फागुन १३ गते “बढीमा पाँच दिनमा दिक्तेलबजारमा गुड्ने भनिएको दमकल” मेयर नै बोल्छन अपत्यारिला कुरा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा बिग्रिएर थन्केको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एकमात्र अग्नि नियन्त्रक दमकल

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकादेखी साकेला गाउँपालिका तर्ने साप्सु खोलामा अलपत्र पुल, ठेकेदारका कारण पुल अलपत्र बनेको हो सबै तस्बिर चिसाङ शेर्पा
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology