• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भोजपुरमा पाँचदिन देखी बालक बेपत्ता

भोजपुरमा पाँचदिन देखी बालक बेपत्ता


चिसाङ शेर्पा
  • बिहिबार, फाल्गुन २४ २०७४

  • चिसाङ शेर्पा फागुन/२४ खोटाङ,
    भोजपुरमा एक बालक पाँचदिन देखी बेपत्ता भएका छन् । आमचोक गाउँपालिका–२ युँ का १२ बर्षिय आङफुर्वा शेर्पा नाम गरेको बालक गत आईतबारदेखी बेपत्ता भएका हुन् ।

     

    सरस्वती मावि बिद्धालय भोजुरको पोशाकसहित घरमा थाहै नदिई हराएको बालक युँ नजिकै रहेको दाप्राङबजार हुंदै खोटाङतिर हिडेको स्थानियलाई उद्धृत गर्दै हराएका बालकको मामा पेमा शेर्पाले बताए ।

     

    ४ फिट उचाई, कपाल बु्रस कटिङ गरेको बालकले घरमा समेत थाहै नदिई हिडेको आमा बिमला शेर्पाले जानकारी दिनुभयो । उनका अनुसार बालक खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा रहेको मामाघर हिडेको आशंका भएपनि मामाघरमा नपुगेको तथा सम्पर्कबिहीन भएको बताउनुभयो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology