• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चट्याङ पर्ने बितिक्कै किन जान्छ बिजुली

चट्याङ पर्ने बितिक्कै किन जान्छ बिजुली


चिसाङ शेर्पा
  • मंगलबार, फाल्गुन २२ २०७४

  • बुईपा सव स्टेशन

    चिसाङ शेर्पा फागुन/२२ खोटाङ,
    खोटाङमा चट्याङ, हावाहुरी चल्ने बितिक्कै बिजुली बत्ती जाने समस्या शुरु भएकोे छ । २०५७ सालबाट बितरण भएको राष्ट्रिय बिधुत प्रसारण लाईन थोरै मौसम बिग्रदासमेत जाने समस्याले यसका उपभोक्ताहरु मर्कामा पर्ने गरेका छन् ।

     

    नेपाल बिधुत प्राधिकरण शाखा दिक्तेलका सुपरभाईजर उमेश कुमार महत्तोका अनुसार चट्याङको समयमा ट्रान्सफर्मर, फ्युजको सुरक्षा लागि बिजुली कटाइने गरिन्छ । मुख्य त ठूलो धनजनको क्षति हुनबाट बचाउनको लागि चट्याङको समयमा बिजुली कटाईने चलन छ । उनले भने, ‘कारणबस हावाहुरी, चट्याङको समयमा बिजुली नकट्दा धनजनको क्षति हुने गरेको छ ।’

     

    दुई नगरपालिका आठ गाउँपालिका रहेको खोटाङमा बिधुतको ११ हजार ५ सय घरधुरी ग्राहक रहेका छन् । तत्कालिन ३९ गाविसहरुमा केन्द्रिय बिधुत प्रवाह भईरहेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology