• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलमा आदिबासी जनजाती समन्वय समिति गठन

दिक्तेलमा आदिबासी जनजाती समन्वय समिति गठन


चिसाङ शेर्पा
  • मंगलबार, फाल्गुन १५ २०७४

  • चिसाङ शेर्पा फागुन/१५ खोटाङ,
    खोटाङ रुपाकोट मझुवागढी नगरपालिकामा आदिबासी जनजाती महासंग नगर समन्वय समिति गठन गरिएको छ । नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समिति खोटाङको पहलमा अम्बर श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय आदिबासी जनजाती महासंघ रुपाकोट मझुवागढी नगरपालिका नगर समन्वय समिति गठन गरिएको हो ।

     

    समन्वय समितिको उपाध्यक्षमा साङगे शेर्पा, सचिवमा सिता राई, कोषाध्यक्षमा भीम कुमारी मगर चयन भएका छन् । तीन दिनमा तामाङ घेदुङसंघबाट पदपुर्ती गर्ने गरी हाललाई सह–सचिव पद भने खाली रािखएको छ ।

     

    नगरपालिकाभित्रका विभिन्न जनजातीय संगठनका प्रतिनिधिलाई समेटेर आदिबासी जनजाती महासंघ रुपाकोट मझुवागढी नगरपालिका समन्वय समिति गठन गरिएको हो । नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समितिका अध्यक्ष हात्तीराम राई, उपाध्यक्ष कृष्ण बहादुर गुरुङ, सचिब रबिन खम्बु लगायतको उपस्थितिमा मंगलबार आदिबासी जनजाती महासंघ रुपाकोट मझुवागढी नगरपालिका समन्वय समिति गठन गरिएको हो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology