• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चेल्सी र बार्सिलोना १–१ को बराबरीमा

चेल्सी र बार्सिलोना १–१ को बराबरीमा


समायोजन खबर
  • बुधबार, फाल्गुन ९ २०७४

  • फागुन ९ –च्याम्यिन्स लिग अन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोना र इंग्लीस क्लब चेल्सीबीचको खेल बराबरीमा सकिएको छ ।

    युरोपियन च्याम्पियन्स  लिग फुटबलको नकआउट चरणअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बार्सालाई घरेलु टोली चेल्सीले १–१ गोलको बराबरीमा रोकेको हो । ६२ औँ मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

    तर ७५ औँ मिनेटमा बार्साका लागि लियोनल मेस्सीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । यी दुई टिमबीच आउँदो मार्च १४ मा नाउक्याम्पमा दोस्रो लेग हुनेछ ।

    बार्सिलोनाले अन्तिमपटक सन् २००६ मा अन्तिम १६ कै पहिलो लेगमा २(१ गोलले चेल्सीलाई हराएको थियो । त्यसबेला पनि खेल चेल्सीको मैदानमा भएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology